RPG_DEBDAHA_IMG_5609

शुक्रबार भैरहवामा आयोजना गरिएको एक कार्यक्रममा मन्तव्य राख्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल

नेपइनबिज
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज पौडेलले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने बताएका छन् । ट्रांक्वालिटि स्पाले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित गरेको एक कार्यक्रममा उनले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए ।


राजनीतिक तथा कुटनीतिक कारणले विमानस्थल नचलेको भन्ने कुरामा सत्यता नरहेको उनको भनाइ थियो । मन्त्री पौडेलले नीतिगत त्रुटी मूख्य कारण भएको उल्लेख गर्दै यसलाई सच्याउने कार्य भइरहेको उनले स्पष्ट पारे । उनले भविष्यमा निजगढ विमानस्थल पनि बन्नुपर्ने बताउनुभयो ।
६असार२०८३,२० जुन २०२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *