प्रयागराज(भारत), १० फागुनः महाकुम्भ मेलामा स्नान गर्नेको घुइँचो प्रयागराजका नामले प्रसिद्ध भारतको इलाहावादमा प्रसिद्ध नदीहरू गङ्गा, यमुना र सरस्वतीको सङ्गमस्थलमा शनिबार बिहान तीन बजे आध्यात्मिक विश्वास र आस्थाका आधारमा महाकुम्भ स्नान गर्ने श्रद्धालुको घुइँचो । आध्यात्मिक मान्यता अनुसार यो साइतमा महाकुम्भ १४४ वर्षपछि परेको हो । उक्त मेला यही फागुन १४ गते महाशिवरात्रिका दिन समापन हुँदैछ । तस्बिरः धर्मेन्द्र झा / रासस
नेपइनबिज संवाददाता
काठमाडौं,१०फागुन २०८१
प्रयागराजका नामले प्रसिद्ध भारतको इलाहावादमा प्रसिद्ध नदीहरू गङ्गा, यमुना र सरस्वतीको सङ्गम स्थलमा शनिबार बिहान तीन बजे आध्यात्मिक विश्वास र आस्थाका आधारमा महाकुम्भ स्नान गर्ने श्रद्धालुको घुइँचो । आध्यात्मिक मान्यता अनुसार यो साइतमा महाकुम्भ १४४ वर्षपछि परेको हो । उक्त मेला यही फागुन १४ गते महाशिवरात्रिका दिन समापन हुँदैछ ।
फोटो फिचर:



तस्बिरः धर्मेन्द्र झा / रासस
