संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा गरिएको तयारी शुक्रबार निरीक्षण निरिक्षण गर्दै । तस्बिरः हरिराम भेटुवाल/रासस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा गरिएको तयारी शुक्रबार निरीक्षण गरेका छन् ।

